आहा प्रकृति !

सङ्‍गीतकार मण्डल साम्पाङकाे हरेक दिन ‘मर्निङ वाक’ बाट सुरु हुन्छ । विशेषगरी उनी ललितपुरकाे छेउकुना पुग्छन् । बाटामा भेटिएका लाेभलाग्दा दृश्यहरुलाई क्यामेरामा कैद गरिहाल्छन् ।

Facebook Comments