आजको तस्बिर : हामी श्रमशील !

अाफूले बुनेकाे थुन्से देखाउनु हुँदै खाेटाङका इन्द्रकुमार राई । [फाेटाे : अरुण राई]

झापाकाे भद्रपुरस्थित एक चिया बगानमा पानी पिउँदै एक मजदुर । [फाेटाे : इनुमा राई]

हात्तीलाई केराकाे बाेट बाेकाएर गन्तव्यतर्फ लगिदै । [फाेटाे : अर्पण उत्कर्ष]

Facebook Comments